default_image

एसियाड

August 27, 2018

एथलेटिक्समा सरस्वतीको प्रदर्शनमा सुधार

दीपक न्यौपाने जाकार्ता – एथलेटिक्सकी सरस्वती भट्टराईले आफ्नो प्रदर्शनमा सुधार गरेकी छन् । जिबिके मेन स्टेडियममा सोमबार बिहान भएको ८०० मिटरको महिला स्पर्धाको हिट चरणमा सरस्वतीले आफ्नो प्रदर्शनमा सुधार गरेकी हुन् । सरस्वतीले निर्धारित दुरी २ मिनेट १२.८५ सेकन्डमा पुरा गरिन् । यसअघि यो सिजन सरस्वतीले २०१७ को एसियन च्याम्पियनसिपमा २ मिनेट १३.९९ सेकेन्डमा दुरी […]

August 26, 2018

१८औं एसियाडः ३५ राष्ट्र पदक जित्न सफल, नेपाल अझै पदकविहीन

जाकार्ता (हाम्रो खलकुद) – इन्डोनेसियामा जारी एसियाली खेलकुदको कुम्भमेला एसियन गेम्स (एसियाड) को आज नवौ दिन सकिएको छ । ४६ राष्ट्रले सहभागिता जनाएको एसियाडको नवौ दिनको समाप्तीसम्ममा ३५ राष्टले पदक जित्न सफल हुदा नेपाल अझै पदकविहीन बनेको छ ।   चीन ७८ स्वर्ण, ५९ रजत र ३७ कास्यगरी कुल १७४ पदकसहित पदक तालिकाको शीर्ष स्थानमा […]

August 26, 2018

एसियाड कराँते : विजय र सोनाम पराजित

दीपक न्यौपाने जाकार्ता – इन्डोनेसियामा जारी एसियन गेम्स अन्तर्गत कराँतेतर्फ आइतबार नेपालका सोनाम लामा र विजय लामा पहिलो चरणमै पराजित भएका छन् । सोनाम ६० केजी तौल समूहमुनि भियतनामका खेलाडी न्गुएन भान हाईसँग ३–० ले पराजित भएका हुन् । पुरुष ६७ केजी तौलसमूह मुनि विजय जापानका हिरोतो शिनोहारासँग १–० ले पराजित भए । आइतबारै भएको […]

August 26, 2018

एसियाड भारोत्तोलन : तारादेवीको राष्ट्रिय कीर्तिमान

दीपक न्यौपाने जाकार्ता- नेपालकी तारादेवी पुनले इन्डोनेसियामा भइरहेको एसियाडमा भारोत्तोलनमा राष्ट्रिय कीर्तिमान बनाएकी छन् । जेआइ एक्स्पो हलमा आइतबार भएको भारोत्तोलनको महिला ७५ केजीमाथि तौलसमूहमा नेपालकी तारादेवी पुनले भने तीन राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । ताराले स्न्याचमा ७४ केजी भार बहन गरिन् । क्लिन एण्ड जर्कतर्फ १०१ केजी गरी कुल १७५ केजी भार बहन गर्दै आफ्नै नाममा […]

August 25, 2018

तेज र भुपेन्द्र पहिलो चरणबाटै बाहिर

दीपक न्यौपाने जाकार्ता- पदकको अपेक्षा गरिएको बक्सिङले पनि १८औं एशियाली खेलकुदम खराव शुरुवात गरेको छ । पुरुषतर्फको लाइट फ्लाई ४९ केजी तौलसमूहमा तेज बहादुर देउवा अन्तिम ३२ राउन्डको खेलमा लाओसका खामसाथोनसँग ३–१ को अंकको आधारमा पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ । यस्तै पुरुष वेल्टर ६४ केजी तौल समूहकै अन्तिम ३२ को खेलमा भुपेन्द्र थापा जोर्डनका […]

August 25, 2018

एसियाड ब्याडमिन्टनः नङ्सल प्रि–क्वाटरफाइनलमा पराजित

दीपक न्यौपाने जकार्ता- नेपाल नम्वर एक नङ्सलदेवी तामाङ इन्डोनेसियाम जारी एसियाड अन्र्तगतको ब्याडमिन्टनको महिला एकलतर्फको प्रि–क्वाटरफाइनलमा पराजित भएकी छन् । शनिबार भएको खेलमा नङ्सल जापानकी यामागुची एकानेसँग २–० का सोझो सेटमा पराजित भएकी हुन् । नङ्सलले पहिलो सेट २१–७ र दोस्रो सेट २१–१२ ले गुमाइन् । यस्तै पुरुष डबल्सतर्फ विकास श्रेष्ठ र नवीन श्रेष्ठको जोडी […]

August 25, 2018

एसियाड करातेः चञ्चलापछि रीता पदक जित्नबाट वञ्चित

दीपक न्यौपाने जाकार्ता – इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद पदकको आशा गरिएको करातेले पनि कमजोर शुरुवात गरेको छ । करातेको महिला एक कातामा कास्यपदक जित्नबाट चञ्चला दनुवार चुकैकै दिन स्पाइरिङमा रीता कार्की पनि पदक जित्नबाट चुकिन् ।   महिलाको ६८ केजीमाथि तौल समूहमा रीता कार्की कास्य जित्नबाट चुकेकी हुन् । कास्यपदकको लागि भएको स्पर्धामा रीता […]

August 25, 2018

एसियाड कराँते : चन्चला कांस्य पदकको खेलमा पराजित, नेपाल अझै पदकविहिन

दीपक न्यौपाने जकार्ता-  १८ औं एसियाली खेलकुदमा नेपालले पदकविहिन यात्रा कायम रहेको छ । कराँतेकी चन्चला दनुवारले एकल काँता तर्फ कांस्य पदकका लागि भएको खेलमा थाइल्याण्डकि तारात्तानाकुल मोनिशासँग ५-० ले पराजित भएपछि नेपालको खाता खुल्न सकेन । प्रतियोगिताको क्वाटरफाइनलमा मकाउकी सौ सोइलामसँग ५-० ले पराजित भएपनि चन्चलाले रेपेचेजबाट पदकसम्म पुग्ने मौका पाएकी थिइन् । उनले […]

August 25, 2018

एसियाड कराँतेमा पदकको सम्भावना, चन्चला कांस्यको लागि भिड्दै

दीपक न्यौपाने जकार्ता-  १८ औं एसियाली खेलकुदमा नेपालको पदकको सम्भावना खुलेको छ । कराँतेकी चन्चला दनुवारले काँता तर्फ कांस्य पदकका लागि थाइल्याण्डकि तारात्तानाकुल मोनिशाको सामना गर्ने भएकी हुन् । चन्चला प्रतियोगिताको क्वाटरफाइनलमा मकाउकी सौ सोइलामसँग ५-० ले पराजित भएपनि उनले रेपेचेजबाट पदकसम्म पुग्ने मौका पाएकी हुन् ।  उनले रेपेचेज फाइनलमा उत्तर कोरियाकी काङ जी उइलाई […]

August 25, 2018

एसियाड म्याराथनः कृष्ण र गोपी दौड पूरा गर्न असफल

दिपक न्यौपाने जाकार्ता – इन्डोनेसियामा जारी १८औं एसियाड अन्तर्गत शनिवार बिहान सम्पन्न म्याराथनमा नेपालका दुवै धावकले दौड पूरा गर्न सकेनन् । नेपालबाट म्याराथन (४२.१९५) किलोमिटर दुरीमा प्रतिस्पर्धा गरेका कृष्णबहादुर बस्नेत र गोपीचन्द्र पार्कीले दौड पूरा गर्न नसकेका हुन् । १५ धावकले दौड पूरा गर्दा ६ खेलाडीले म्याराथन पुरा गर्न सकेनन् ।  यो म्याराथनमा जापानका हिरोतो […]

Success

Thank you for your time.