August 28, 2018
जकार्ता (हाम्रो खेलकुद) – १८औं संस्करणको एसियन गेम्सको आज ११औं दिन सकिएको छ । ११औं दिनसम्म पनि नेपाल पदकविहीन बनेको छ । एसियाडको १०औं दिन नै यसअघिका एसियन गेम्समा पदक जितेका तेक्वान्दो, कराते र बक्सिङको चुनौती सकिएको थियो । एसियाड सकिने संघारमा रहँदा नेपाल पदकविहीन हुने हो कि भन्ने अड्कल काटिरहँदा मंगलबार प्याराग्लाइडिङले केही खुशी […]
August 28, 2018
जाकार्ता (एजेन्सी)– इन्डोनेसियामा जारी एसियाड अन्र्तगत महिला ५ हजार मिटर दौडमा नेपालकी विश्वरूपा बुढाले आफ्नो प्रदर्शनमा सुधार गरेकी छन् । जिविके मेन स्टेडियममा मंगलबार साँझ भएको महिला ५ हजार मिटर दौड विश्वरूपाले १७ मिनेट २४ सेकेन्डमा पूरा गर्दै आफ्नो व्यक्तिगत प्रर्दशनमा सुधार गरेकी हुन् । यसअघि उनको नाममा १८ मिनेटको समय रहेको थियो । यो […]
August 28, 2018
जातार्ता (एजेन्सी)- १८औं संस्करणको एसियाली खेलकुद अन्र्तगत प्याराग्लाइडिङको क्रस कन्ट्रीमा नेपाली पुरुष टोली पदक नजिक पुगेको छ । प्याराग्लाइडिङको टिम क्रस कन्ट्रीतर्फ चौथो चरणको खेल सकिदा नेपाली टोली दोस्रो स्थानमा उक्लदै पदक नजिक पुगेको हो । नेपालको चौथो चरणपछि २७९८ अंक छ । नेपाल भन्दा अघि रहेको जापानको ३२९८ अंक रहेको छ । दक्षिण कोरिया […]
August 28, 2018
जाकार्ता (हाम्रो खेलकुद) – इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद अन्र्तगत कुरास खेलमा नेपालका उपेन्द्र थापा प्रि–क्वाटरफाइनलमा पराजित भएका छन् । जेसीसी एसेम्ली हलमा मंगलबार भएको पहिलो चरणमा पाकिस्तानका समिउल्लाह सेइदलाई १–० को झिनो अन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका उपेन्द्र उज्वेकिस्तानको बुरिभ रुस्लानसँग १०–० को अन्तर पराजित भए । यता, महिलातर्फ भगवती माझी […]
August 28, 2018
जाकार्ता (हाम्रो खेलकुद)- नेपाली तीब्र गतिका धावक यामसाजन सुनारले चोटका कारण पूरुष २०० मिटर दौडमा अनुपस्थित रहेका छन् । जेरोला बुङकार्नोमा मंगलबार बिहानको लागि तय भएको पुरुष २०० मिटर दौडमा हिट नम्बर ४ को सूचीमा यामसाजनको नाम रहेपनि मांशपेशीको दुखाईका कारण रेस त्याग्नु परेको हाम्रो खेलकुदलाई जानकारी दिए । यामसाजनको २०० मिटरमा भने २१.७५ सेकेन्डको […]
August 27, 2018
जाकार्ता (हाम्रो खेलकुद) – एसियाली खेलकुदमा नेपालले मात्र तीन खेल तेक्वान्दो, बक्सिङ र करातेमा पदक जित्न सफल भएको थियो । इन्डोनेसियमा जारी १८औं एसियाली खेलकुदअन्तर्गत यि तीनै खेलबाट यसपटक पदकको अपेक्षा गरेको थियो । तर, यि तीनै खेलमा नेपाल पदकविहीन बेनेको छ । तेक्वान्दोको चुनौती भदौ ७ गते सकिएको हो भने कराते र बक्सिङ दुवै […]
August 27, 2018
काठमाडौं (एजेन्सी)-धावक सोम बहादुर कुमालले पुरुष ८०० मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएको छ । इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुद अन्तर्गत जेरोला बुङकार्नोको ट्रयाकमा सोमबार भएको दौडमा उनले १ मिनेट ५०.२५ सेकेन्डमा दूरी पार गर्दै धनीराम चौधरीले सन्१९९५ को साफ गेम्समा बनाएको कीर्तिमान भंग गरेका हुन्। धनीरामले १ मिनेट ५०.६० सेकेन्डमा पूरा गर्दै कीर्तिमान […]
August 27, 2018
जाकार्ता (हाम्रो खेलकुद) – नेपालकी अनु अधिकारी इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद अन्र्तगतको करातेमा पदक जित्नबाट चुकेकी छिन् । जेसीसी प्लेनरी हलमा सोमबार कास्यपदकको लागि भउको खेलमा अनु जापानकी मियाहारा मिहोसँग ९–० ले पराजित हुदै पदक जित्नबाट चुकिन् । रेपिचेजको अनुले रेपिचेजमा लाओसकी सिरीभिमोन मोङखोउनेलाई ३–१ ले पराजित गर्दै पदक नजिक पुगेकी थिइन् । अनुले […]
August 27, 2018
जाकार्ता (एजेन्सी) – नेपालकी अनु अधिकारी इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद अन्र्तगतको करातेमा पदक नजिक पुगेकी छिन् । अनुले रेपिचेजमा लाओसकी सिरीभिमोन मोङखोउनेलाई ३–१ ले पराजित गर्दै पदक नजिक पुगेकी हुन् । अनुले अब पदकको लागि जापानकी मियाहारा मिहोसँग खेल्नेछिन् । यो खेलमा जित हात पारे अनु जारी एसियाडमा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्नेछिन् […]
August 27, 2018
जाकार्ता (एजेन्सी) – १८औं एसियाली खेलकुदमा पदकको आशा गरिएको कराते खेलमा सोमबार पनि निराशजनक प्रदर्शनले निरन्तरता पाएको छ । नेपालकी अनु अधिकारी र दिवस श्रेष्ठले क्वाटरफाइनलमा पराजित भएका छन् । जेसीसी प्लेनरी हलमा सोमबार भएको महिला ५० केजी तौल समूहमा अनु अधिकारी चाइनिज ताइपेइकी सिआउसुहाङ घुसँग ७–२ ले पराजित भइन् । त्यसअघि अनुले प्रि–क्वाटरफाइनलमा मकाउकी […]