June 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बंगबन्धु बंगलादेश–नेपाल अन्तर्राष्ट्रिय रग्बी सिरिजमा भाग लिन नेपाली टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गर्दै छ । जेठ ७ र ८ गते हुने सिरिजमा सहभागी हुने खेलाडीमा कृष्ण क्षेत्री (कप्तान), विराट श्रेष्ठ (उपकप्तान), श्रीराम श्रेष्ठ, प्रेम कोइराला, विक्रम पुरी, विक्रम भारती, सुरज चौधरी, शेरबहादुर वली, रोशन घर्ती, निरोज कार्की, नवीन महर्जन, विवेश […]
June 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रग्बी संघले जुन तेस्रो साता बंगलादेशको ढाकामा आयोजना हुने बंगबन्धु बंगलादेश र नेपालबीचको मैत्रीपूर्ण सिरिजका लागि दोस्रो चरणमा २८ खेलाडी छनोट गरेका छन् । प्रशिक्षक विनोद तामाङ, राज टंक र गोपाल क्षेत्रीले आइतबार ३५ सदस्यीय प्रारम्भिक टोलीबाट दोस्रो चरणमा २८ खेलाडी छनोट गरेका हुन् । जसमा फरवार्डमा १५ तथा डिफेन्समा […]
April 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गोर्खाली रग्बीक्लब र बडिमालिका रग्बी क्लबले चितवनको भरतपुरमा सम्पन्न भएको यु–२० राष्ट्रिय रग्वी प्रतियोगिताको उपाधि जितेका छन् । गोर्खाली पुरुषतर्फ तथा बडिमालिका महिलातर्फ च्याम्पियन बनेको हो । पुरुषतर्फको गोर्खाली रग्बीेले अपराजित यात्रा कायम राख्दै फाइनलमा मकवानपुर रग्बी क्लबलाई ५–३ ले पराजित गर्दै उपाधि जित्न सफल भयो । महिलातर्फ बडिमालिकाले हिमालयन रग्बी […]