October 7, 2023
सुबास हुमागाई, हाङ्गचौ चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा करातेमा रजत पदक जितेकी एरिका गुरुङले पुरस्कार वापत नेपाल सरकारबाट साढे १९ लाख रुपैयाँ प्राप्त गर्ने भएकी छिन् । एरिकाले शनिबार ६८ केजी तौल समूहमा रजत पदक जितेकी हुन् । नेपालले एसियाड सम्पन्न हुनु एक दिन अघि १ रजत र १ कास्य पदक जितेको […]
October 6, 2023
हाङ्गचौं (हाम्रो खेलकुद)- चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड)अन्तर्गत महिला कबड्डीमा नेपाल कास्य पदकमै सीमित भएको छ। हाङ्गचौंको जिआओसान गुआली स्पोर्ट्स सेन्टरको मा भएको सेमिफाइनलमा भारतसँग ६१-१७ ले पराजित भएपछि नेपाल कास्य पदकमै सीमित बनेको हो। समूह ‘बी’ मा इरानसँग पराजित हुनुअघिको खेलमा बंगालदेशलाई हराउँदै नेपालले अघिल्लो चरणको सम्भावना बनाएको थियो। समूह उपविजेता बनेसँगै […]
October 4, 2023
सुबास हुमागाईं, हाङ्गचौ नेपाली राष्ट्रिय महिला कबड्डी टोलीले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा कम्तीमा कास्य पदक जित्ने पक्का भएको छ । समूहको अन्तिम खेलमा बुधबार इरानले बंगलादेशलाई ५४–१६ ले हराएसँगै नेपाल समूह उपविजेताका रुपमा सेमिफाइनल पुगेको हो । सेमिफाइनलमा पराजित हुने दुवै टोलीले पदक पाउने भएकाले नेपालले कम्तीमा कास्य पदक पक्का गरेको […]
October 2, 2023
सुबास हुमागाईं, हाङ्गचौ नेपाली महिला राष्ट्रिय कबड्डी टोलीले सोमबार हाङ्गचौस्थित साओसान ग्वाली स्पोर्ट्स सेन्टरमा बंगलादेशलाई पराजित गर्दै इतिहास रच्यो । एसियाली खेलकुदको पहिलो सहभागिताको पहिलो खेलमा नै जित हासिल गर्नु सहज हुँदैन । तर भाग्यले साथ दिएको कबड्डी टोलीलाई समूह चरणमा इरान र बंगलादेश प्रतिद्वन्द्वी पर्यो । त्यसो त एसियन गेम्सको सुरुवातमा कबड्डीबाट नेपालले पदकको […]
October 1, 2023
सुबास हुमागाईं, हाङ्गचौ एसियाली खेलकुदको १९ औं संस्करण औपचरिक रुपमा सुरु भएको नवौं दिन आइपुग्दा नेपालले हालसम्म कुनै पदक जित्न सकेको छैन । एकपछि अर्को खेल सकिंदा नेपालले जितकै लागि पनि संघर्ष गर्नुपरेको छ । पदक आशा गरिएका परम्परागत स्रोत तेक्वान्दो र बक्सिङ यसपटक पुन: खाली हात फर्कंदा नेपालको पदक सम्भावना पातलिएको हो । तर […]
August 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – चीनको हाङचाउमा हुने १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली कबड्डी महिला टिमले एक महिनाको विशेष प्रशिक्षणमा भारतको हरियाणामा सहभागी हुने भएका छन् । टिमले सात अभ्यास खेल पनि खेल्नेछ । प्रशिक्षण त्यहाँको गुरुकुल एकेडेमीमा सञ्चालन हुनेछ । नेपाल ओलम्फक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले शुक्रबार आयोजित विशेष कार्यत्रमबीच टिमलाई बिदाइ गरे […]
June 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि महिला कबड्डी टोलीको अन्तिम छनोट पूरा भएको छ । १२ खेलाडीको अन्तिम छनोट गरिएको कबड्डीकी प्रमुख प्रशिक्षक पार्वती राईले जनाएकी छन् । एसियाली खेलकुदमा नेपालले महिला कबड्डीमा पहिलो पटक सहभागिता जनाउना लागेको हो । एसियाडलाई मानमति विष्ट, श्रृजना कुमारी थारु, गंगा घिमिरे, रविना […]
March 5, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले इरानमा दोस्रो विश्व जुनियर कबड्डी च्याम्पियनसिपमा कास्य पदक जितेको छ । विश्व जुनियर कबड्डीमा नेपालले पहिलो पटक पदक जित्दै इतिहास रचेको छ । नेपालसँगै सेमिफाइनल पुगेको पाकिस्तानले पनि संयुक्त रुपमा कास्य पदक जितेको छ । क्वार्टरफाइनलमा इराकमाथि ६४–६३ को रोमाञ्चक जित निकाल्दै नेपाल अन्तिम चारमा पुगेको थियो । सेमिफाइनलमा भने शुक्रबार […]
February 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – दोश्रो जुनियर विश्व कबड्डी प्रतियोगितामा सहभागी हुन १० पुरुष खेलाडीसहित १६ सदस्यीय नेपाली टोली शनिबार इरान प्रस्थान गरेको छ । फेब्रुअरी २६ देखि मार्च ५ तारिखसम्म हुने प्रतियोगितामा घनश्याम रोका मगर, सरमन प्रजापति, प्रकाश गिरी, आकाश भट्ट, रामु टमाटा, विजय दमाइ, सागर यादव, दिपेन्द्र यादव, गणेश पार्की र इशरार खान रहेका […]
January 5, 2023
झापा (हाम्रो खेलकुद) – झापाको दमकमा कबड्डी खेल्ने क्रममा अचानक बेहोस भएका खेलाडीको मृत्यु भएको छ । दमक–४ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा कबड्डी खेल्दाखेल्दे बेहोस भएका कबड्डी खेलाडी लाप्टुक भोटेको मृत्यु भएको हो । सङ्खुवासभाको भोट खोला गाउँपालिका–४ स्थायी घर भएका १८ वर्षीय भोटे प्रतिष्ठानमा सिभिल इन्जिनियर डिप्लोमा फर्स्ट लेभलका विद्यार्थी थिए । कलेजमा […]