default_image

हक्की

December 12, 2023

हकी संघको वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल हकी संघले मंगलबार वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी) मा भएको कार्यक्रममा हकी संघले कार्यक्रम सार्वजनिक गरेको हो । संघले पुसमा हेटौडामा अन्तरनगरपालिका हकी प्रतियोगिता आयोजना गर्ने बताएको छ । जनकपुरमा माघको अन्तिम साता मदन भण्डारी कप महिला राष्ट्रिय हकी प्रतियोगिता, धुलिखेलमा फागुनको अन्तिम साता सहाना […]

June 1, 2023

आर्मी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीको पुरुष टिम दोश्रो रविन रोशन स्मृति अल इन्डिया हक्की प्रतियोगिता बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ । भारतको बिहारमा जारी प्रतियोगितामा आर्मीले बिहारलाई ५–१ को गोलअन्तरले पराजित ग¥यो । आर्मीका प्रदीप राजवंशी ‘म्यान अफ द म्याच’ घोषित भए ।

April 7, 2023

सुदूरपश्चिम र पुलिस विजयी

विराटनगर (हाम्रो खेलकुद) – गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब विजयी भएका छन् । विराटनगरको सहिद रंगशालामा शुक्रबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले घरेलु टोली कोशी प्रदेशलाई ३–१ गोलमा पराजित गरेको हो । सुदूरपश्चिमका महेश नेपाली, सागर बोहरा र अमित ओझाले गोल गरे । कोशीका बिसु घिमिरेले […]

April 6, 2023

आर्मी र पुलिस विजयी

विराटनगर (हाम्रो खेलकुद) – गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । बिहीबार विराटनगरको सहिद रंगशालामा भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई १३–० फराकिलो अन्तरले पराजित गरेको हो । आर्मीका रोमन रानाले ६, प्रदीप राजवंशीले ३, अमरबहादुर गुरुङले २ गोल, रंजित राउत, देवसिंह धामीले समान […]

February 11, 2023

आर्मीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीले पाँचौं साहाना प्रधान स्मृति महिला हक्की प्रतियोगिताको उपाधि शनिबार जितेको छ । जनकपुरमा भएको फाइनलमा आर्मीले लुम्बिनी प्रदेशलाई २–१ गोलले पराजित ग¥यो । आर्मीकी सीतामाया बल र सरस्वती तामाङले गोल गरे । लुम्बिनीकी अन्नया बरुवालले गोल फर्काइन् । लुम्बिनीकी पूजा कुमारी उत्कृष्ट खेलाडी, लुम्बिनीकी प्रतिमा सरोज उत्कृष्ट गोलरक्षक तथा […]

October 19, 2022

महिला हक्कीमा आर्मी च्याम्पियन

पोखरा (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले नवौं राष्ट्रिय खेलकुद महिला हक्कीमा स्वर्ण पदक जितेको छ । पोखरास्थित गण्डकी बोर्डिङ स्कुलको मैदानमा बुधबार भएको फाइनल गण्डकी प्रदेशलाई टाइब्रेकरमा ३–० गोल हराउँदै आर्मीले स्वर्ण पदक जितेको हो । टाईब्रेकरमा आर्मीका लागि सीताकुमारी चौधरी, सरस्वती तामाङ र सितामाया बलले गोल गरे । निर्धारित समय १–१ को बराबरीमा […]

October 16, 2022

हक्की टिमको पिडा : न खेल सामग्री छ, न त यातायात व्यवस्थापन नै

विजय नेपाली, पोखरा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा यातायातको व्यवस्थापन राम्रो नहुँदा खेलाडीले सास्ति खेप्नुपरेको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा भएका विभिन्न खेलमा खेलाडीका लागि यातायातको व्यवस्थापन गतिलो हुँदा खेलाडीले सास्ति खेप्न बाध्य भएका हुन् । प्रदेश नं. १ को हक्की टोली आइतबार खेल जितेपछि यातायात व्यवस्थापन नहुँदा १ घण्टाबढी अलपत्र परे । पोखरा लामाचौरमा […]

October 16, 2022

आर्मी र प्रदेश १ र महिला हक्कीको सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लब र प्रदेश १ नवौंैं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला हक्कीतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । पोखरामा शनिबार भएको महिला हक्कीको पहिलो खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई १–० गोल अन्तरले हराएर अन्तिम चारमा स्थान पक्का गरेको हो । पुर्णिमा राइले गरेको गोल नै निर्णयक बन्यो ।यस्तै आज […]

October 14, 2022

पुरुष हक्कीमा पुलिसको जित

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष हक्कीतर्फ शुक्रबार चार खेल सम्पन्न भएका छन् । हेम्जाको गौरीशंकर खेलमैदानमा जारी प्रतियोगिताको पहिलो खेलमा गण्डकी र सुदुरपश्चिम प्रदेश १–१ गोलको बरावरीमा रोकिएका छन् । खेलको दोश्रो मिनेटमा महेश नेपालीले गोल गर्दै सुदूरपश्चिमलाई १–० को अग्रता दिलाएका थिए भने ५२ औं मिनेटमा गण्डकीका पवन परियारले […]

October 13, 2022

हक्कीमा गण्डकी र आर्मीको विजयी सुरुआत

पोखरा (हाम्रो खेलकुद) – पोखरामा भईरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत हक्कीमा महिलातर्फ घरेलु टोली गण्डकी प्रदेश र पुरुषतर्फ विभागीय त्रिभुवन आर्मी क्लबले विजयी शुरुआत गरेका छन् । गण्डकी बोर्डिङ स्कुल लामाचौर पोखराको मैदानमा बिहीबारदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकीले प्रदेश १ लाई ७–० अन्तरले पराजित गर्दै विजयी शुरुआत गरेको हो । गण्डकीका तर्फबाट […]

Success

Thank you for your time.