default_image

6 years ago

July 2, 2019

पाराग्लाइडिङका भट्टराई बने उत्कृष्ट प्रशिक्षक

74 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पाराग्लाइडिङका योगेश भट्टराईले पल्सर स्पोर्टस अवार्ड २०७५ को उत्कृष्ट प्रशिक्षक अवार्ड जितेका छन् ।

योगेश भट्टराई (प्याराग्लाइडिङ)
२० बर्षपछि नेपाललाई एसियाली खेलकुदमा रजत पदक दिलाउँदाका मुख्य प्रशिक्षक
नेपालमा भएको प्याराग्लाइडिङ एक्युरिसी वल्र्डकपमा नेपाली टोलीलाई काश्य पदक जिताउन सफल
दक्षिण कोरियामा भएको प्रि वल्र्डकप क्रस कन्ट्रीमा नेपाली टोलीको मुख्य प्रशिक्षक

उत्कृष्ट प्रशिक्षक विधामा एथ्लेटिक्सका धनिराम चौधरी, फुटबलका हरि खड्का, क्रिकेटका जगत टमाटा र भलिबलका ज्ञानेन्द्र विष्ट पनि मनोनयनमा रहेका थिए ।

January 18, 2025

खो खो विश्व कप – नेपाली पुरुष टोली पनि फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पुरुष टोली पनि भारतमा जारी खो खो विश्व कपको फाइनलमा पुगेको छ। दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा नेपालले सेमिफाइनलमा शनिवार इरानलाई ७२-२० ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको हो। शुक्रवार भएको सेमिफाइनलमा बंगालादेशलाई ६७- १८ ले हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो। नेपाल समूह उपविजेता बन्दै क्‍वाटरफाइनलमा पुगेको थियो। समूह ‘ए’मा […]

January 18, 2025

विराटनगर ब्यान्डिट्सको विजयी सुरुवात

काठमाडौ (हाम्रो खेलकुद)- केबी साम नेपाल कबड्डी लिग (एनकेएल) मा विराटनगर ब्यान्डिन्ट्सले विजयी सुरुवात गरेको छ। राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज पहिलो खेलमा विराटनगरले धनगढी वाइल्ड क्याट्सलाई ४६-३४ को स्कोरमा हराउँदै सहज जित निकालेको हो। खेल अवधिभर दबाब बनाएको विराटनगरले सुरुवात देखि नै अग्रता बनायो। पहिलो हाफमा धनगढीलाई दुई पटक अल आउट गर्यो। ११-५ […]

January 18, 2025

नेपाली महिला टोली खो खो विश्व कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला टोली भारतमा जारी खो खो विश्व कपको फाइनलमा पुगेको छ। युगाण्डालाई शनिवार ८९-१८ ले हराउँदै नेपाली महिला टोली अन्तिम दुईमा‌ पुगेको हो । इरानलाई शुक्रवार १०३-८ को फराकिलो अन्तरले हराँउदै नेपाल सेमिफाइनल पुगेको थियो। नेपाली टोली समूह चरणमा अपराजित रहँदै अघि बढेको थियो। नेपाली महिला टोली समूह ‘सी’ को विजेताका […]

Success

Thank you for your time.