6 years ago
July 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एथ्लेटिक्सका अजितकुमार यादवले पल्सर स्पोर्टस अवार्ड २०७५ को युथ प्लेयर अफ दि इयरको अवार्ड जितेका छन् ।
अजित कुमार यादवको सफलता :
हङकङमा सम्पन्न तेस्रो एसिएन युथ एथलेटिक्स च्याम्पियनसिपको ३ हजार मिटर दौडका कीर्तिमानी स्वर्ण विजेता खेलाडी
कतारमा भएको २३औं एसिएन एथलेटिक्स च्याम्पियनसिपमा राष्ट्रि«य कीर्तिमानमा सुधार
राष्ट्रपति रनिङ शिल्डमा ३ हजार मिटर र १५ सय मिटर दौडमा स्वर्ण
काठमाडौं म्याराथन ५ किमी खुला रोड रेस
बन्दीपुर रोड रेस ८ किमी दौड र मदनभण्डारी रोडे रेस ५ किमिमा स्वर्ण पदक
युथ अवार्डका लागि मनोनयनमा क्रिकेटका ललित नारायण राजवंशी, ब्याडमिन्टनका प्रिन्स दाहाल, फुटबलकी मन्जलीकुमारी योन्जन र कराँतेका विजय श्रेष्ठ रहेका थिए ।
January 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पुरुष टोली पनि भारतमा जारी खो खो विश्व कपको फाइनलमा पुगेको छ। दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा नेपालले सेमिफाइनलमा शनिवार इरानलाई ७२-२० ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको हो। शुक्रवार भएको सेमिफाइनलमा बंगालादेशलाई ६७- १८ ले हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो। नेपाल समूह उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको थियो। समूह ‘ए’मा […]
January 18, 2025
काठमाडौ (हाम्रो खेलकुद)- केबी साम नेपाल कबड्डी लिग (एनकेएल) मा विराटनगर ब्यान्डिन्ट्सले विजयी सुरुवात गरेको छ। राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज पहिलो खेलमा विराटनगरले धनगढी वाइल्ड क्याट्सलाई ४६-३४ को स्कोरमा हराउँदै सहज जित निकालेको हो। खेल अवधिभर दबाब बनाएको विराटनगरले सुरुवात देखि नै अग्रता बनायो। पहिलो हाफमा धनगढीलाई दुई पटक अल आउट गर्यो। ११-५ […]
January 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला टोली भारतमा जारी खो खो विश्व कपको फाइनलमा पुगेको छ। युगाण्डालाई शनिवार ८९-१८ ले हराउँदै नेपाली महिला टोली अन्तिम दुईमा पुगेको हो । इरानलाई शुक्रवार १०३-८ को फराकिलो अन्तरले हराँउदै नेपाल सेमिफाइनल पुगेको थियो। नेपाली टोली समूह चरणमा अपराजित रहँदै अघि बढेको थियो। नेपाली महिला टोली समूह ‘सी’ को विजेताका […]