default_image

6 years ago

November 23, 2018

एपीएफ विरुद्ध ब्रिगेड ब्वाइज (लाइभ)

54 views

0 Bookmark

एपीएफ विरुद्ध ब्रिगेड ब्वाइज

प्रत्यक्ष प्रसारण

अंकविहिन रहेको ब्रिगेड ब्वाइजले एपीएफको सामना गर्दैछ । पहिलो खेलमा मनाङसँग ३-१ ले पराजित ब्रिगेड ब्वाइज दोस्रो खेलमा थ्री स्टारसँग ५-१ ले पराजित भएको थियो । अंक तालिकाको पुछारमा रहेको ब्रिगेड ब्वाइज अंकको खाता खोल्ने सुरमा हुनेछ । यता एपीएफ पहिलो खेलमा हिमालयन शेर्पासँग गोलरहित बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा भने प्रवीन स्याङतानको अन्तिम मिनेटको गोलमा एपीएफले फ्रेन्ड्सलाई हराएको थियो ।

March 10, 2025

कप्तान एन्जिलाको संघर्ष देखाउन सफल ‘अञ्जिला’

सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]

March 10, 2025

नेपाल हङकङसँग झिनो अन्तरमा पराजित

काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]

March 10, 2025

मच्छिन्द्र पाँचथर गोल्डकपको‌ सेमिफाइनल

दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]

Success

Thank you for your time.