6 years ago
October 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत मछिन्द्र फुटबल क्लब र च्यासल युवा क्लबबीच खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ ।
च्यासलले खेलमा दबाब बनाएपनि गोलको खाता खोल्न सकेको छैन । विमल घर्तिमगरलाई अग्रपंक्तिमा उतारेको च्यासलले अवसर भने सिर्जना गरिरहेको छ । पहिलो हाफको सुरुवातमै मिडफिल्डर विश्व अधिकारीले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार डिफेन्डरलाई लाग्दै क्रसबारमा लागेको थियो ।
पहिलो हाफको फोटोफिचर:
March 8, 2025
विराटनगर (हाम्रो खेलकुद)- चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपमा सेमिफाइलनमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिवार अन्तिम क्वाटरफाइनलमा एनआरटीलाई २-० ले हराउँदै अन्तिम चार पुगेको हो । चर्च ब्वाइजको लागि रिचर्ड र आकाश राईले गोल गरे। योसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । यसअघि विभागीय टोली नेपाल पुलिस क्लब र […]
March 8, 2025
दिपक बोहोरा, इलाम एपिएफ एफसीकी कप्तान अनिता बस्नेत इलाममा भएको दोस्रो महिला गोल्ड कप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएकी छन् । अनिताले १५ हजार रुपैयाँ र ट्रफी पाइन् । इलामको ठूलो टुँडिखेलमा भएको फाइनल त्रिभुवन आर्मी एफसीलाई २-१ ले पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो । एपिएफका लागि गीता रानाले पहिलो र सविता राना मगरले […]
March 8, 2025
काठमाडौं(हाम्रो खेलकुद) –नेपाल युगान्डामा सुरु भएको वुमन्स डे टि ट्वान्टी आई सिरिजमा नामिबियासँग पराजित गरेको छ । पहिलो खेलमा आज नेपालमाथि नामिबियाले ६ विकेटको जित हासिल गर्यो । ९३ रनको लक्ष्य पछ्याउने क्रममा युगान्डाले ८ ओभरमा १ विकेट गुमाएर ३९ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । केही समयपछि खेल फेरि सुरु भए […]