9 years ago
December 14, 2015
सात्दोबाटो स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय टोलीका प्रशिक्षक ओजेम्सले अनिल गुरुङलाई कप्तनिको जिम्मेवारी दिएको घोषणा गरेका छन ।
पत्रकार सम्मेलनमा बोल्दै ओजेम्सले उनलाई कप्तान भन्दा पनि पूर्ण टोलीलाई नेतृत्व गर्ने सक्ने खेलाडी चाइएको बताए ।
हाम्रो खेलकुदले गरेको सर्वेक्षण अनुसार अनिल राष्ट्रिय टोलिको कप्तानीमा दोस्रो रोजाइको थिए भने राष्ट्रिय टोलिको गोल किपर किरण पहिलो रोजाइ को थिए
त्यसैगरी आगमी डिसेम्बर २३ देखी भारतको केरेलामा हुने साफ सुजुकी कपको लागि आधिकारिक रुपमा टोली घोषणा गरेका छन ।
प्रतियोगिता अघी को बन्द शिभिर लाई नेपाल मंगलवार को दिन बाङ्लादेश प्रस्थान गर्दै छ । येसै क्रममा डिसेम्बर १७मा नेपालले बाङ्लादेश बिरुद्ध मैत्रीपुर्ण खेल पनि खेल्ने छ ।
गोलकिपर: किरण चेम्जोङ्ग, विकेश कुथु, अमृत चौधरी
डिफेन्डर: रञ्जित धिमाल, रबिन श्रेष्ठ, जितेन्द्र कार्की, अनन्त तामांग, आदित्य चौधरी, विराज महर्जन
मिडफिल्डर: जगजित श्रेष्ठ, रोहित चन्द, हेमन गुरुङ, विक्रम लामा, बिशाल राई, योगेश गुरुङ, नविन लामा
फरवार्ड: अन्जन बिष्ट, नवयुग श्रेष्ठ, अनिल गुरुङ, बिमल घर्ति मगर
April 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सुर्खेत जिल्ला फुटबल संघको विशेष साधारण सभाले दीलिप बस्याललाई अध्यक्ष निर्वाचित गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। सुर्खेत जिल्ला फुटबल संघ लामो समयदेखि विवादित रहँदै आएको थियो। मंगलवार बसेको विशेष साधारण सभाले तत्कालिन अध्यक्ष रविन्द्र चन्दविरुद्ध अविश्वास प्रस्ताव पारित गर्दै उनलाई पदमुक्त गरेको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको […]
April 30, 2025
भुपेन्द्र जि.सी. अष्ट्रेलियाका पूर्व क्रिकेटर स्टुअर्ट लको मुख्य प्रशिक्षणमा घरेलु टोली अमेरिकाले आईसीसी टी-२० विश्वकप २०२४ मा पाकिस्तानलाई सुपर ओभरमा स्तब्ध पार्दै विश्व क्रिकेटमै सनसनी मच्चायो । त्यसको केही दिन अघि ह्युस्टनमा अर्को टेस्ट राष्ट्र बंगलादेशलाई तीन खेलको सिरिजमा २-१ ले हराएको थियो । अप्रिलमा मुख्य प्रशिक्षक बनेका उनले छोटो समयमा सकारात्मक परिवर्तन ल्याएपछि अमेरिकाले […]
April 30, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले युइएफए च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा आर्सनललाई १-० ले हराएको छ। इमिरेट्स स्टेडियममा मंगलवार भएको खेलमा ओउस्मान डेम्बेलेले गोल गर्दै पिएसजीलाई महत्त्वपूर्ण अग्रता दिलाए। डेम्बेलेले चौथो मिनेटमा गोल गर्दै दिलाएको अग्रतालाई पिएसजी जोगाउन सफल रह्यो । दोस्रो हाफमा खुट्टाको चोटका कारण डेम्बेले मैदान छाड्नु परेको थियो। उनले जारी सिजनमा […]