9 years ago
December 14, 2015
सात्दोबाटो स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय टोलीका प्रशिक्षक ओजेम्सले अनिल गुरुङलाई कप्तनिको जिम्मेवारी दिएको घोषणा गरेका छन ।
पत्रकार सम्मेलनमा बोल्दै ओजेम्सले उनलाई कप्तान भन्दा पनि पूर्ण टोलीलाई नेतृत्व गर्ने सक्ने खेलाडी चाइएको बताए ।
हाम्रो खेलकुदले गरेको सर्वेक्षण अनुसार अनिल राष्ट्रिय टोलिको कप्तानीमा दोस्रो रोजाइको थिए भने राष्ट्रिय टोलिको गोल किपर किरण पहिलो रोजाइ को थिए
त्यसैगरी आगमी डिसेम्बर २३ देखी भारतको केरेलामा हुने साफ सुजुकी कपको लागि आधिकारिक रुपमा टोली घोषणा गरेका छन ।
प्रतियोगिता अघी को बन्द शिभिर लाई नेपाल मंगलवार को दिन बाङ्लादेश प्रस्थान गर्दै छ । येसै क्रममा डिसेम्बर १७मा नेपालले बाङ्लादेश बिरुद्ध मैत्रीपुर्ण खेल पनि खेल्ने छ ।
गोलकिपर: किरण चेम्जोङ्ग, विकेश कुथु, अमृत चौधरी
डिफेन्डर: रञ्जित धिमाल, रबिन श्रेष्ठ, जितेन्द्र कार्की, अनन्त तामांग, आदित्य चौधरी, विराज महर्जन
मिडफिल्डर: जगजित श्रेष्ठ, रोहित चन्द, हेमन गुरुङ, विक्रम लामा, बिशाल राई, योगेश गुरुङ, नविन लामा
फरवार्ड: अन्जन बिष्ट, नवयुग श्रेष्ठ, अनिल गुरुङ, बिमल घर्ति मगर
January 19, 2025
एजेन्सी – शीर्ष स्थानको लिभरपुल इंग्लिस प्रिमियर लिगको अंक तालिकामा थप मजबुत भएको छ। इन्ज्युरी समयमा २ गोल गर्दै लिभरपुलले शनिवार ब्रेन्टफोर्डलाई २-० ले हरायो। अर्को खेलमा २-० को अग्रता जोगाउन नसकेपछि आर्सनलले एस्टन भिल्लासँग २-२ को बराबरी खेलेको छ। ब्रेन्टफोर्डविरुद्ध लिभरपुलका लागि दुवैको डार्विन नुनेजले गरे। उनले इन्ज्युरी समयको पहिलो र तेस्रो मिनेटमा गोल […]
January 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पुरुष टोली पनि भारतमा जारी खो खो विश्व कपको फाइनलमा पुगेको छ। दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा नेपालले सेमिफाइनलमा शनिवार इरानलाई ७२-२० ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको हो। शुक्रवार भएको सेमिफाइनलमा बंगालादेशलाई ६७- १८ ले हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो। नेपाल समूह उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको थियो। समूह ‘ए’मा […]
January 18, 2025
काठमाडौ (हाम्रो खेलकुद)- केबी साम नेपाल कबड्डी लिग (एनकेएल) मा विराटनगर ब्यान्डिन्ट्सले विजयी सुरुवात गरेको छ। राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज पहिलो खेलमा विराटनगरले धनगढी वाइल्ड क्याट्सलाई ४६-३४ को स्कोरमा हराउँदै सहज जित निकालेको हो। खेल अवधिभर दबाब बनाएको विराटनगरले सुरुवात देखि नै अग्रता बनायो। पहिलो हाफमा धनगढीलाई दुई पटक अल आउट गर्यो। ११-५ […]