default_image

7 years ago

September 11, 2017

सर्वाधिक भोट सहित कान्छीमायालाई पिपुल्स च्वाइस अवार्ड

104 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसएमएस भोटिङ र फेसबुक लाइकका आधारमा विजेता चुनिने पिपुल्स च्वाइस अवार्डको उपाधि हाफ म्याराथन र म्याराथनमा राष्ट्रिय कीर्तिमानसहित विभिन्न उपाधि जितेकी एथलेटिक्सकी कान्छि माया कोजुले जितेकी छिन ।

Kanchi

एसएमएस र फेसबुक लाइक गरेर उनले कुल ६६८६४ भोट प्राप्त गरिन भने दोस्रो स्थानमा रहेका फुटबलका सुजल श्रेष्ठले १६०७८ भोट प्राप्त गरे । त्यस्तै ८७७४ भोट सहित क्रिकेटका दीपेन्द्र सिंह ऐरी तेस्रो भए ।

मनोनयन : सुजल श्रेष्ठ, दीपेन्द्र सिंह ऐरी, कान्छि माया कोजु र फुपु ल्हामु खत्री ।

November 16, 2024

विश्व म्याराथन मञ्चमा नेपालकाे दाबेदारी

काठमाडौं (हाम्रो खेलकुद)- विश्व म्याराथन मञ्चमा नेपालकाे दावेदारी प्रभावशाली देखिएको छ । यद्यपि १८ मतले पछाडि पर्दा वर्ल्ड कंग्रेस आयाेजनाकाे अवसर गुमाउन पुगेको छ । विश्व म्याराथनकाे साझा संस्था एसाेसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)काे २५ औं वर्ल्ड कंग्रेस आयोजनाका लागि नेपालगन्ज म्याराथनले नेपालमा आयोजना गर्न दावेदारी प्रस्तुत गरेको थियाे । नर्वेले ८५ मत […]

November 9, 2024

काठमाडौं म्याराथनको ‘रि रन, फन रन’ सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं म्याराथनको ‘रि रन, फन रन’ शनिवार सम्पन्न भएको छ । असोज १२ गते भएको काठमाडौं म्याराथन सफलतापूर्वक सम्पन्न भए पनि भारी वर्षाका कारण दर्ता भएका सबैले भाग लिन सकेनन्। उनीहरूलाई नै पुनः एउटा मौका तथा प्रेरणा प्रदान गर्न नि:शुल्क राखिएको आयोजक एनआरएस फाउन्डेसनले जनाएको छ। ललितपुरको पाटन दरबार क्षेत्र, कृष्ण मन्दिर […]

November 9, 2024

विजय र विनिसालाई गाैघाट ग्रीन रनकाे उपाधि

नेपालगञ्ज (हाम्रो खेलकुद)- पर्यावरण सम्बन्धि जनचेतना जगाउने उद्धेश्यले बाँकेको खजुरामा आयाेजित गाैघाट ग्रीन रन राेड रेसमाजनता नमुना उच्च माविका विजय खड्का र अमर माविका  विनिसा एलजीले उपाधि जितेका छन् । शनिवार भएको दाैडमा छात्रतर्फ ज्ञानाेदय नमुना माविकका खगेन्द्र भण्डारी दोस्रो र जनता माविकै हेमन्त खत्री तेस्रो भए । छात्रातर्फ अमर माविकै विनिता पुलामी मगर दाेस्राे […]

Success

Thank you for your time.