8 years ago
December 26, 2016
इटहरी – (हाम्रो खेलकुद) – इटहरी रङशालामा सम्पन्न ४०० मिटर हर्डल्समा त्रिभुवन आर्मिकी दुर्गा देबकोटाले १०० मिटर बिजेता सशस्त्र प्रहरीकी सविता चौधरीलाई पछी पार्दै स्वर्ण पदक जितेकी छिन ।
दुर्गाले निर्धारित दूरी १ मिनेट १० दशमलब १६ सेकेण्डका साथ स्वर्ण पदक जितेकी हुन् । त्यस्तै १ मिनेट १० दशमलब ६१ सेकेण्डका साथ थोरै समयले पछी परेकी सबिता रजतमा चित्त बुझाइन ।
पूर्वाञ्चलकी सविता श्रेष्ठले १ मिनेट १८ दशमलब ५४ सेकेण्डका साथ कास्य पदक जितीन ।
February 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सहित विभिन्न देशमा बस्दै आएका १० नेपाली धावक यसै महिना जापानमा आयोजना हुने टोकियो म्याराथनमा भाग लिने भएका छन्। नेपाल, अमेरिका, बेलायत र मकाउमा रहँदै आएका नेपालीले टोकियो म्याराथनमा भाग लिने पक्का भएको बताइएको छ । नेपालमा जुम्ला रारा आइअल्टिच्युट अल्ट्रा लगायतमा सहभागिता जनाई सकेका धावक शम्भु दाहाल सहित मकाउबाट विरु […]
February 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राजन चौधरीले भारतमा हुने दसौं एपोलो टायर्स दिल्ली म्याराथनमा प्रतिस्पर्धा गर्ने भएका छन् । आइतवार हुने दिल्ली म्याराथनमा १६ औं काठमाडौं म्याराथनका समग्रमा उपविजेता बनेका राजन प्रतिस्पर्धा गर्न लागेको एनआरएस स्पोर्टस फाउन्डेसन ले जनाएको छ। काठमाडौं म्याराथनको आयोजक एनआरएस स्पोर्ट्स फाउन्डेसनले राजनको दिल्ली म्याराथनमा सहभागिताको दर्तालगायत सबै व्यवस्थापन मिलाए जनाएको छ। व्यवस्थापनका […]
February 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पियन सन्तोषी श्रेष्ठलाई सूर्योदय सेकेण्डरी बोर्डिङ स्कुलले नगदसहित शुक्रवार सम्मान गरेको छ। स्कुलको खेलकुद दिवसका अवसरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषीलाई सूर्योदयका संस्थापक प्रिन्सिपल लक्ष्यबहादुर के. सी. ले १० हजार रुपैयाँ र कदर पत्रले सम्मान गरे। सन् २०१९ मा स्वदेशमा आयोजना भएको १३औं सागको १० हजार […]