default_image

8 years ago

December 26, 2016

ट्रिपल जम्पमा आर्मीका डिल्ली खत्रीलाई स्वर्ण

118 views

0 Bookmark

इटहरी – (हाम्रो खेलकुद) – पुर्वाञ्चलमा जारी सातौ राष्ट्रिय खेलकुदको एथलेटिक्स अन्तर्गतको पुरुष ट्रिपल जम्पमा लङजम्पका स्वर्ण बिजेता डिल्ली खत्रीले स्वर्ण पदक जितेक छन् ।उनि त्रिभुवन आर्मी क्लबसँङ आबद्ध छन ।

यसैगरी नेपाल प्रहरीका चन्द्रदेब जोशी १३ दशमलब ८० मिटरका साथ रजत पदक जिते जिते भने सुदूरपश्चिमाञ्चलका प्रविन बहादुर पालले १३ दशमलब ४३ मिटरका साथ कास्य पदक जिते ।

यस्तै महिलातर्फ पुलिसकी केशरी चौधरीले स्वर्ण जितिन । केशरीले ११ दशमलब ६७ मिटरका साथ स्वर्ण जितेकी हुन् । यस्तै एपीएफकि शिला चौधरीले  १० दशमलब  ५५ मिटरका साथ रजत र आर्मीकी  संगिता मेचेले १० दशमलब ४१ मिटरका कास्य जिते ।

February 21, 2025

१० नेपाली धावक टोकियो म्याराथनमा दौडने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सहित विभिन्न देशमा बस्दै आएका १० नेपाली धावक यसै महिना जापानमा आयोजना हुने टोकियो म्याराथनमा भाग लिने भएका छन्। नेपाल, अमेरिका, बेलायत र मकाउमा रहँदै आएका नेपालीले टोकियो म्याराथनमा भाग लिने पक्का भएको बताइएको छ । नेपालमा जुम्ला रारा आइअल्टिच्युट अल्ट्रा लगायतमा सहभागिता जनाई सकेका धावक शम्भु दाहाल सहित मकाउबाट विरु […]

February 21, 2025

राजन दिल्ली म्याराथनमा दौडने

काठमाडौं (हाम्रो खेलकुद)- राजन चौधरीले भारतमा हुने दसौं एपोलो टायर्स दिल्ली म्याराथनमा प्रतिस्पर्धा गर्ने भएका छन् । आइतवार हुने दिल्ली म्याराथनमा १६ औं काठमाडौं म्याराथनका समग्रमा उपविजेता बनेका राजन प्रतिस्पर्धा गर्न लागेको एनआरएस स्पोर्टस फाउन्डेसन ले जनाएको छ। काठमाडौं म्याराथनको आयोजक एनआरएस स्पोर्ट्स फाउन्डेसनले राजनको दिल्ली म्याराथनमा सहभागिताको दर्तालगायत सबै व्यवस्थापन मिलाए जनाएको छ। व्यवस्थापनका […]

February 21, 2025

ओलम्पियन सन्तोषीलाई सूर्योदयको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पियन सन्तोषी श्रेष्ठलाई सूर्योदय सेकेण्डरी बोर्डिङ स्कुलले नगदसहित शुक्रवार सम्मान गरेको छ। स्कुलको खेलकुद दिवसका अवसरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषीलाई सूर्योदयका संस्थापक प्रिन्सिपल लक्ष्यबहादुर के. सी. ले १० हजार रुपैयाँ र कदर पत्रले सम्मान गरे। सन् २०१९ मा स्वदेशमा‌ आयोजना भएको १३औं सागको १० हजार […]

Success

Thank you for your time.